Saturday , February 24 2018
Breaking News

Video_ज्यानको बाजी राखेर नदीमा दाउरा छोप्दै_भिडियो

ज्यानको बाजी राखेर नदीमा दाउरा छोप्दै
गुल्मी लगायत विभिन्न पहाडी इलाका मा बर्खाको बेला नदि मा दाउरा छोप्ने चलन छ, बिसेष गरि सहरी इलाकामा बसेका अनि खाना पकाउन दाउरा प्रयोग गर्नेहरु ज्यान को बाजी लगाएर नदि मा बढी आएको बेला दाउरा छोप्छन र आफ्नो गुजारा चलाउछन, गुल्मी को बढीगाढ नदि मा दाउरा छोप्दै गरेका स्थानियको भिडियो यहा प्रस्तुत गरेका छौ

Leave a Reply