Tuesday , August 22 2017
Breaking News

“अब गीतबाटै दिईन थालियो सिमा सुवेदीलाई जवाफ”

काठमाडौं– १६, असार । हिजो आज गोर्खाल्याण्ड आन्दोलनलाई जोड्दै
गोर्खा र नेपालीका विषयमा सिमा सुवेदी उर्फ श्रेष्ठले गरेको फेसबुक
टिप्पणी निकै चर्चित भएको छ । सुवेदीको उक्त टिप्पणीमा नेपालीहरुलाई गाली र बेईज्जती गरेकाले सिमाले हाल देश–विदेश बाट तिब्र आलोचना
खेपिरहेकीछिन् । यसै सन्दर्भमा यहाँ गीतबाटै सिमालाई जवाफ दिईएको छ । एमएमएस ईन्टरटेनमेन्टले, बजारमा ल्याएको उक्त गीतमा स्वर र शब्द संगीता रायमाझी, संगीत निराजन सापकोटा, ईडिटिङ तुलसी सापकोटा र एरेन्ज एवं छायाँकन बुद्ध सायमीको रहेको छ भने
गीतको रेकर्डिङ अडियो नेपालमा गरिएको हो । गीतमा मोडलीङ÷लिप्सिङ स्वयं गायीकाले गरेकीछिन् ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस् )

Leave a Reply