Sunday , August 20 2017
Breaking News

साझा सवाल अङ्क ५०० – १३ वर्षपछि पुनः प्रधानमन्त्री बनेका शेरबहादुर देउवा

साझा सवालको नया अंक आज हेरियो ! आजको साझा सवालमा कुन प्रश्नको उत्तर प्रधानमन्त्री देउबाले ठिक दिएहोलान , म सोचेर हैरान छु ।
हे दैब , प्रधानमंत्रीको बोलीको शैली र सोधिएको प्रश्नमा रिसाएको देखेर को चकित नहोला र ? यो देशको हालत के होला – सारथीको बोल्ने शैली नै यस्तो भए ???

२०६२/ ६३ सालको आन्दोलनपछि राजकाजको शक्ति सिंहदरबारबाट देखिने गरी नै प्रधानमन्त्री निवास बालुवाटार सरेको छ। शान्ति प्रकियादेखि संविधान लेखन र हरेक ठूला साना राजनीतिक सहमति र विमतिको टुंगो बालुवाटारमै लाग्ने गरेको छ। १३ वर्षपछि बालुवाटर फर्केका प्रधानमन्त्री शेरबहादुर देउवासँग देशलाई अगाडि लाने योजना के छ ?
साझा सवालको यो पाँच सयौं अंक प्रधानमन्त्री निवास बालुवाटारबाट।

Leave a Reply