Sunday , October 22 2017
Breaking News

अन्तिम भिडियो सीमाको , के भन्छिन नेपालीलाई ?(भिडियोमा हेर्नुहोला )

झापा । दार्जिलिङका सुवास घिसिङले ८० को दशक प्रारम्भमा गोर्खाल्यान्ड अन्दोलन सुरु गरे। तर २२ अगस्ट १९८८ मा भएको भारतको केन्द्र सरकार, पश्चिम बंगाल राज्य सरकार र सुवास घिसिङका बीचमा भएको त्रिपक्षीय सम्झौता र २३ अगस्ट १९८८ को भारतको केन्द्र सरकारले प्रकाशित गरेको राजपत्रपछि आन्दोलन स्थगित भयो। यो स्थगनलार्इ भारत र नेपालमा ख्याति कमाइसकेका धेरै लाल बुझक्कडहरुले चरमोत्कर्षमा पुगेको गोर्खाल्यान्ड आन्दोलनलार्इ सदाका लागि समाप्त भएको अर्थ लगाए।

उनीहरुले सुवास घिसिङलार्इ गाली गरे। कसैले भारत सरकार र बङ्गाल सरकारलार्इ घुँडा टेकाएको अर्थ लाएर खुसी भए।गोर्खालिको बारेमा जथा भाबी बोल्ने सिमा सुबेदिको प्रसङ्गलाई उठाएर एक भारतीयलेनै सीमालाइ हाेसीयार हुन अाग्रह गरेका छन् । यी भारतीय युवा किन सीमाको विरुद्ध बोल्दै छन् भिडियोमा हेर्नुहोला ।

सिमा सुवेदी ले मुम्वाईको शिव सेना दलको हेडक्वाटरमा बाल ठकारेका विश्वास पात्र नेपालि युवा मास्टर थापालाई साक्षी राखेर लाईभ अन्तरवार्ता दिएकी छीन !!

Leave a Reply