Friday , October 20 2017
Breaking News

किन भयो मतगणना केन्द्रमा झडप (भिडियोमा हेर्नुहोला )

झापा ।दमकनगरपालिकामा मतगणना हुदै गर्दा रातको करिब ०९ः१० बजेको थियो सबै जना मतगणनामा ब्यस्त थिए ।त्यही समयमा मावोबादी केन्द्रका नगर मेयर गगन पुरी मतगणना स्थलमा प्रबेश गरे ।

त्यो कुरा राप्रपाका कार्यकर्ताहरुले थाहा पाएपछि राप्रपाका कार्यकर्ताले बिरोध प्रदर्शन सुरु गरेका छन् । राप्रपाका नगर मेयर राम थापालाई चाही मतगणना स्थलमा प्रबेश गर्न नदिएको भन्दै प्रशासनलाई राप्रकाका कार्यकर्ताहरुले कडा आलोचना समेत व्यत्त गरेका छन ।

Leave a Reply