Tuesday , October 17 2017
Breaking News

मन मुटु नदुख्ने के छ औषधि किन बिशाल घिमिरे भन्दै छन् ? (भिडियो हेर्नुहोला )

झापा दमक। आजकल मानिसहरुमा संगीत जीवनको एक अभिन्न अंग बनेको छ।हरेक मानिसहरु संगीतमा रमाउने गर्छन् । संगीत बिनाको जीवन कल्पना सम्म गर्न गारो छ आजकल ।नेपालमा दिनानु दिन मानिसहरु संगीतमा भिजिरहेका छन् । नेपालमा पनि संगीतको माहोल परिबर्तन भएको छ । धेरै धारका गित संगीतहरु आजकल नेपालमा आइरहेका छन् ।

धेरै जसो मानिसहरु आजकल संगीतमै बाचीरहेका छन् । हो त्यस्तै , बिशाल घिमिरेको “मन मुटु नदुख्ने के छ औषधि” बोलको गितको आज सार्बजनिक गरिएको छ ।पूर्वको झापा दमक ,पथरी, बिर्तामोड, झिलझिले लगायतका ठाउमा उक्त गितको छायांकन गरिएको हो ।निर्पेश उप्रेतीको सब्द,जोनी तामांगको संगीत,दीक्षा गिरीको मेकअप ,ज्ञानेन्द्र कोइरालाको छायांकन , संदेश मोतेको सम्पादन रहेको गीतमा भुवन पौडेल र स्रधा शर्माको अभिनय रहेको छ भने बिक्रम दाहालको निर्देशन छ ।

Leave a Reply