Saturday , February 24 2018
Breaking News

निष्ठुरीले धोका दिय पछी कतार बाट नेपालीको अन्तिम पत्र..भिडियो

खोइ कसरी के भनि कहाँबाट पत्र को सुरुवात गरुँ वास्तवमा भन्नु पर्दा एउटा अनौठो जिन्दगीको अनौठो यात्रामा दौडिरहेको छु म । शब्दहरु लेखिरँहदा मेरा हातहरु काँपिरहेका छन, धड्कन धड्की रहेका छन्, अनि मष्तिष्कमा भावुकता, अन्यौलता र विवशताले सताइरहेका छन् । विक्षिप्त मनलाई सम्हाल्दै भत्किएका आशाहरुमा फेरी उकासो लगाउने प्रयास गर्दै शब्दहरु ओकल्दै छु, आशा छ स्विकार गर्छौ भन्ने ।

Leave a Reply