Thursday , October 19 2017
Breaking News

आजको थाहा पाउनुहोस सुनको मूल्य

काठमाडौं– बिहीबार सुनको भाउ एक सय रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलमा एक सयले घटेर ५४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी प्रति तोला ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

Leave a Reply