Tuesday , September 26 2017
Breaking News

साझा सवाल अङ्क ४९९ – के भनेर भोट माग्दैछन दलहरू यस पटक ?

दलहरूको चुनावी ‍मुद्दा के के छन् ? के भनेर भोट माग्दैछन् मतदातासँग दलहरू । दोस्रो चरनको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस नेता मीनेन्द्र रिजाल, एमाले नेता लालबाबु पण्डित, माओवादी केन्द्रका नेता हरिबोल गजुरेल र संघीय समाजवादी फोरम नेता सरिता गिरीसँग विराटनगरमा गरिएको बहस ।

Leave a Reply