Friday , August 18 2017
Breaking News

नेपाल आइडल बाट बाहिरिएका प्रताप रेखा थापाको किस सम्झेर यसरि भावुक भए…(हेर्नुस् भिडियो)

नेपाली तारा सिजन ३ विजेता प्रताप लामा नेपाल आइडलको टप १८ बाट बहिरिएपछि पहिलोपटक मिडियामा बोलेका छन् । धेरैले नेपाल आइडलमा प्रताप लामाले उपाधि जित्न सक्छन् भनेर दाबी गरिरहँदा उनी प्रतियोगिताबाट बाहिरिएपछि उनका प्रशंसक निराश भएका छन् । नेपाल आइडलबाट बाहिरिएपछि उनले नेपाल आइडलमा आफूले प्राप्त गरेको भोट कति थियो भन्ने थाहा नपाई बाहिरिनु पर्दा दुख लागेको बताएका छन् । Nepal Idol बाट बाहिरिएका प्रताप रेखा थापाको किस सम्झेर यसरि भावुक भए…हेर्नुस् भिडियो

Leave a Reply