Tuesday , October 17 2017
Breaking News

सीमालाई पाकिस्तानी युवाको कडा चेतावनी: ६ करोड भिखारी भएको देशले नेपाललाई हेपेर बोल्न सुहाउँदैन (भिडियोसहित)

झापा । नेपालीलाई सिमा सुबेदी नाम गरेकी युवतीले सामाजिक संजाल मार्फत अनेक नराम्रा कुरा गरेपछि नेपालीले उ माथि बिरोध गरिरहेका छन् ।मैले नेपालीहरु संग माफी मागेको छैन र माग्ने पनि छैन । मैले गल्ति गरेकै छैन भने किन माफी माग्नु ? भन्दै उनले औला उठाएर अपशब्द कमेन्ट गर्ने लाइ धम्क्याउन सम्म पछि परिनन् ।

सीमालाई पाकिस्तानी युवाको कडा चेतावनी: ६ करोड भिखारी भएको देशले फुर्ति नलाए हुन्छ, हामीलाई पनि थाहा छ गोर्खा भनेको नेपाली हो। पाकिस्तानी युवाको आक्रोश पूर्ण चेतावनी यस्तो छ ।

Leave a Reply