Wednesday , October 18 2017
Breaking News

ताजा खबर सिमा सुबेदी र आङकामी शेर्पाको लाइभ कुराकानी ,आखिर के भनिन सीमाले नेपालीलाई (भिडियोमा हेर्नुहोला )

झापा । नेपालीलाई सिमा सुबेदी नाम गरेकी युवतीले सामाजिक संजाल मार्फत अनेक नराम्रा कुरा गरेपछि नेपालीले उ माथि बिरोध गरिरहेका छन् ।मैले नेपालीहरु संग माफी मागेको छैन र माग्ने पनि छैन । मैले गल्ति गरेकै छैन भने किन माफी माग्नु ? भन्दै उनले औला उठाएर अपशब्द कमेन्ट गर्ने लाइ धम्क्याउन सम्म पछि परिनन् । साथै उनले अगाडी भनेकी छन्-” नेपालीहरु भन्दा त भारतीय धेरै ठिक,नेपालीले जस्तो गालि गर्न भारतीय ले जान्दैनन् किन कि भारतमा राम्रो संस्कार सिकाएको छ” भन्दै नेपालको संस्कारलाइ समेत प्रहार गरेकी छन् ।

नेपालीको बिरुद्द बोलिन र बेइज्जत गरिन तब हजारौ युवायुवतीहरुले कडा प्रतिकार गरि रहेका छन | प्रत्येक नेपालीले सीमाको बिरोध गर्दै आएका छन् ।भर्खरै मात्र आङकामी शेर्पा संग लाइभ कुराकानी भएको भिडियो हामी संग उपलब्द भएको छ | नेपालीको बारेमा कुरा भएको भिडियोमा आङकामी शेर्पाले फोन बताई सीमालाई धेरै कुरा सम्झाएको देखिन्छ (भिडियो हेर्नुहोला )

Leave a Reply