Tuesday , August 22 2017
Breaking News

एक नेपालीले सहन नसकेर भने “सिमा सुबेदीलाई मेरो सामु लेइदिनेलाई १ लाख इनाम”(भिडियोमा हेर्नुहोला )

झापा । सीमाले गोर्खाल्याण्ड आन्दोलन भैरहदा सामाजिक संजाल मार्फत नेपालीलाई हेपेर बोलेपछि नेपलीहरुमा एक समस्या आएको छ । त्यसैले प्रत्येक नेपालीले सीमालाई गालीगरेको मात्र देखिन्छ ।मैले नेपालीहरु संग माफी मागेको छैन र माग्ने पनि छैन । मैले गल्ति गरेकै छैन भने किन माफी माग्नु ? भन्दै उनले औला उठाएर अपशब्द कमेन्ट गर्ने लाइ धम्क्याउन सम्म पछि परिनन् । साथै उनले अगाडी भनेकी छन्-” नेपालीहरु भन्दा त भारतीय धेरै ठिक,नेपालीले जस्तो गालि गर्न भारतीय ले जान्दैनन् किन कि भारतमा राम्रो संस्कार सिकाएको छ” भन्दै नेपालको संस्कारलाइ समेत प्रहार गरेकी छन् । नेपाली मुलकी भनिएकी भारतीय महिला सिमा सुबेदीले जव नेपालीको बिरुद्द बोलिन र बेइज्जत गरिन तब हजारौ युवायुवतीहरुले कडा प्रतिकार गरि रहेका छन | प्रत्येक नेपालीले सीमाको बिरोध गर्दै आएका छन् । नेपाल बाट मात्र हैन धेरै देश बाट सीमालाई नेपालीहरुले सचेत रहन आदेश दिएका छन् । एक यस्ता नेपाली रहेछन जसले भने “सिमा नाम गरेकी त्यो केटीलाई मेरो सामु लेइदिनेलाइ १ लाख इनाम दिन्छु , भिडियोमा हेर्न्हुहोला ।

Leave a Reply