Friday , October 20 2017
Breaking News

नेपाली आमाहरुको सीमालाई जबाफ” के खाएकी थिइन तेरी आमाले तलाई जन्माउने बेलामा ? (भिडियो हेर्नुहोला )

झापा । सीमाले गोर्खाल्याण्ड आन्दोलन भैरहदा सामाजिक संजाल मार्फत नेपालीलाई हेपेर बोलेपछि नेपलीहरुमा एक समस्या आएको छ । त्यसैले प्रत्येक नेपालीले सीमालाई गालीगरेको मात्र देखिन्छ ।मैले नेपालीहरु संग माफी मागेको छैन र माग्ने पनि छैन । मैले गल्ति गरेकै छैन भने किन माफी माग्नु ? भन्दै उनले औला उठाएर अपशब्द कमेन्ट गर्ने लाइ धम्क्याउन सम्म पछि परिनन् । साथै उनले अगाडी भनेकी छन्-” नेपालीहरु भन्दा त भारतीय धेरै ठिक,नेपालीले जस्तो गालि गर्न भारतीय ले जान्दैनन् किन कि भारतमा राम्रो संस्कार सिकाएको छ” भन्दै नेपालको संस्कारलाइ समेत प्रहार गरेकी छन् ।

नेपाली मुलकी भनिएकी भारतीय महिला सिमा सुबेदीले जव नेपालीको बिरुद्द बोलिन र बेइज्जत गरिन तब हजारौ युवायुवतीहरुले कडा प्रतिकार गरि रहेका छन | यो कुराले युवा युवती लगायत बुढा बुढीलाइ समेत चिन्ता दिएको छ ।३ जना नेपाली आमाहरुले सीमालाई दिएको पर्तिक्रिया भिडियोमा हेर्नुहोला ।

Leave a Reply