Friday , December 15 2017
Breaking News

सीमाले नेपाली पुरुष हुतिहारा हुन्छन भनेपछि नेपाली पुरुषको अफ्ठ्यारो चुनौती (भिडियोमा हेर्नुहोला)

झापा । दार्जिलिङका सुवास घिसिङले ८० को दशक प्रारम्भमा गोर्खाल्यान्ड अन्दोलन सुरु गरे। तर २२ अगस्ट १९८८ मा भएको भारतको केन्द्र सरकार, पश्चिम बंगाल राज्य सरकार र सुवास घिसिङका बीचमा भएको त्रिपक्षीय सम्झौता र २३ अगस्ट १९८८ को भारतको केन्द्र सरकारले प्रकाशित गरेको राजपत्रपछि आन्दोलन स्थगित भयो। यो स्थगनलार्इ भारत र नेपालमा ख्याति कमाइसकेका धेरै लाल बुझक्कडहरुले चरमोत्कर्षमा पुगेको गोर्खाल्यान्ड आन्दोलनलार्इ सदाका लागि समाप्त भएको अर्थ लगाए।

उनीहरुले सुवास घिसिङलार्इ गाली गरे। कसैले भारत सरकार र बङ्गाल सरकारलार्इ घुँडा टेकाएको अर्थ लाएर खुसी भए।गोर्खालिको बारेमा जथा भाबी बोल्ने सिमा सुबेदिको प्रसङ्गलाई उठाएर एक नेपालीले सीमालाइ हाेसीयार हुन अाग्रह गरे । उनले भनेका छन गाेखार्ली काे हाे भनेर तैले चिनेकी रैनछेस ?सीमाले नेपाली पुरुस हुतिहारा हुन्छ  भनेपछी नेपाली युवाले  सीमालाई सतर्क रहन आग्रह गरेका छन् ।

Leave a Reply

%d bloggers like this: