Tuesday , November 21 2017
Breaking News

गाली गर्ने सीमा सुवेदी भन्छिन : माफी मागेर विश्वास नलागे नेपाली केटासंग विवाह गर्छु !!

काठमाडौं ।
नेपाली बाट आलोचित सीमा सुबेदीले माफी माग्दा पनि नेपाली हरु एकोहोरो गाली गलोज गरिरहेको भनेर उनले सामाजिक संजाल फेसबुकमा अर्को स्टाटस लेखेर आफ्नो गैरजिम्मेवार पारा देखाएकी छिन ।

उनले फेसबुक भिडियोमार्फत नेपालीहरुलाई तथानाम गाली गरेपछि उनको कडा आलोचना भएको थियो ।

त्यसपछि उनले माफी नै मागिन तर माफी माग्दा समेत नपत्याएको भन्दै नेपाली केटासंग बिहे गर्ने बाचा गरेकी छिन ।

‘मैले मागेको माफीले प्रयाप्त नभए वा विश्वास नलागे म नेपाली केटासँग बिहे गर्छु अनि थाहा पाउनेछौ नेपाल र नेपालीलाई म कति माया गर्छु।’ उनले भनेकी छिन । उनले गोर्खाल्याण्ड आन्दोलनको विषयमा गरेका पोस्ट र गरेका स्टाटसमा कयौं नेपालीहरुले आक्रोश व्यक्त गरेका छन् ।
उनले लेखि सके पछी नेपाली हरु को जबाफ पनि यसरी आएको थियो भिडियो हेर्नुहोस :

Leave a Reply