Thursday , October 19 2017
Breaking News

फेरी सिमा सुबेदीले नेपालीमाथि अर्को धम्की “नेपाली जस्तो हुत्तिहारा भारतीय पुरुष छैनन्” (हेर्नुहोस भिडियो)

झापा – केहि दिन देखि अत्यत विवादित रहेकी सीमाले फेरी भर्खरै अर्को भिडियो सार्बजनिक गर्दै भनिन्, मैले नेपालीहरु संग माफी मागेको छैन र माग्ने पनि छैन । मैले गल्ति गरेकै छैन भने किन माफी माग्नु ? भन्दै उनले औला उठाएर अपशब्द कमेन्ट गर्ने लाइ धम्क्याउन सम्म पछि परिनन् । साथै उनले अगाडी भनेकी छन्-” नेपालीहरु भन्दा त भारतीय धेरै ठिक,नेपालीले जस्तो गालि गर्न भारतीय ले जान्दैनन् किन कि भारतमा राम्रो संस्कार सिकाएको छ” भन्दै नेपालको संस्कारलाइ समेत प्रहार गरेकी छन् ।

उनले त्यति मात्र होइन धर्मको कुरा निकाल्दै एक आपसमा मिलेर बसेका नेपाल र भारतीय बीच पनि धर्मको युद्ध नै बनाउने सम्मका अभिव्यक्ति दिएकी छन् । उनले नेपालीहरु लाइ चेतावनी स्वरूप धम्कि दिदै बोलेको यो भिडियोले फेरी नेपालीहरु बीच कस्तो संदेश देला त्यो भने हेर्न बाँकि नै छ । तर अहिले फेरी अत्यन्त बिबादस्पद कुरा बोल्दै उनले नेपालीहरु लाइ फेरी स्तब्ध पारेकी छन् ।

Leave a Reply