Tuesday , January 23 2018
Breaking News

घमण्ड गर्दै माफी मागिन सिमा सुबेदीले ,भन्छिन खुकुरिको धार चलाउन मैले पनि जानेकी छु (भिडियोमा हेर्नुहोला )

एजेन्सी झापा | सामाजिक संजाल अन्तर्गत फेसबुकमा मध्य रातमा लाइभ गरेर नेपाल र नेपालीलाई गालि गर्दै एका एक सामाजिक संजालमा भाइरल बनेकी सिमा सुबेदी श्रेष्ठले अन्तत फेसबुक लाइभ गर्दै नेपालीमै बोलेर सबैसामु माफि मागेकी छिन् |

शुक्रबार मध्य रातमा फेसबुक लाइभ गरेर नेपालीहरु भाडा माझ्न आउछन् भारतमा भन्दै नेपालीलाई तल्लो स्तरमा गिरेर गालिगलोज गरेकी थिइन्, उक्त उनको भिडियो सामाजिक संजालमा आए संग देश विदेशबाट उनि विरुद्ध उत्रिएका थिए | तर अहिले आएर फेरी सिमा सुबेदी माफी माग्दै छिन् । आखिर के छ त यहा रहस्य ? यो भिडियो हेर्नुहोस उनले के के भन्दै माफ मागिन ?

Leave a Reply

%d bloggers like this: