Thursday , August 24 2017
Breaking News

तिजको गीत “दुधको डेरि” प्रवासी गायक सुर्य खड्का र देवी घर्ति को स्वरमा : भिडियो

इश्वर कंडेल भन्नु हुन्छ : हामिले एक सकारात्मक शोच ले जिवनमा यस्तो काम गर्नु कि आगामी मोड हरुमा सहज र सजिलो भई जिवन रंगिन बनोस मानिसलाई जिवनमा सबै चिजको आवस्यकता परि रहन्छ त्यस मध्यको एक हो रोमान्टीक हामीले समय सान्दर्विक मिलाएर रोमान्सको साथ साथै केही सन्देश दिन खोजी रहेका छौं के छ त सन्देश यो दुधको डेरी हेरर बुझ्न सक्नु हुनेछ कतै छुट्नु भयो कि भनि सेयर गरेको छु । :

विदेशी भुमीमा रहेर पनि गित संगीत लाई अति माया गर्ने मेरो आत्मीय साथी तथा प्रदेसी गायक सुर्य खड्काको यसपालि तिजको गीत सार्वजनिक भएको छ । यसो त यो बर्ष खड्काका अझ केहि गीत सार्वजनिक हुनेक्रममा छन ।
जापानमै रहेर व्यवसायीक रुपमा अत्यन्तै सफल बनेका इश्वरी कँडेलले समेत अभिनय गरेको सो गीत सार्वजनिक भएको छोटो समयमै धेरै माया पाएको छ ।
विदेश जानु भन्दा देशमै केहि गर्नु पर्छ भन्ने अत्यन्तै सकरात्मक सन्देश बोकेको सो आफ्नो गित विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गर्नेमा आफु आशाबादी रहेको गायक खड्काले हामीलाई बताउनु भयो ।
सुर्य खड्का र देबी घर्तीको आवाज रहेको सो गीतमा शव्द सिर्जना गरेका छन शिव अखेलीले भने लय गायक खड्काकै रहेको छ ।
प्रकाश सपूत ,निरुता,इश्वरी कंडेल र आसा खड्काले अभिनय गरेको सो गीतमा निर्देशन सिर्जन बरालले गरेका छन ।
गीतको जनता डिजिटलले बजार व्यवस्थापन गरेको छ । हेर्नुहोस भिडियो

Leave a Reply