Sunday , December 17 2017
Breaking News

आशा खड्का भन्छिन लाजै लाग्ने अगंहरु मैले अझ सम्म कसैलाई छुन दिएकी छैन (भिडियो सहित)

मलाई दर्शकहरुले रमाईलो भन्दा सिरियस अभिनयमा ज्यादाँ रुचाउँनु भएकोले प्रायजसो: मैले यस्तै खाले भुमिका निभाउँछु।यो दर्शकहरुको माग पनि हो। हर्के हल्दारमा ‘सुकुमाया’ चरित्रमा अभिनय गर्ने आशा खड्काले युट्युब च्यानलको कार्यक्रम ‘दिमाख खराब’ मा आशा खड्का’ ले बताईन्।
डान्स गर्दा हिरोले तपाईको शरिरको कुनचाँहि अंग छुदा लाज लाग्छ ? आशालाई प्रश्न सोधियो।
लजाउँदै आशाले यस्तो उत्तर दिइन्-‘मलाई त छुनै लाज लाग्छ नि तर कामै त्यस्तै छ गर्नुपर्छ,तर त्यस्तै लाजै लाग्ने अंगहरु मैले कसैलाई छुन दिएकी छैन।’

खड्काले आफु बाल्यकालमा एकदमै सोझि रहेको कुरा सम्झिइन्। कलाकारिताको शुरुवाती बाटो त्यति अफ्ठ्यारो नभएको र अरुले जस्तो त्यति धेरै संघर्ष गर्नु नपरेको कुरा बताईन्।

म प्रेममा परेको छैन,अहिले सम्म कोहि प्रेमी नै छैन। म आफ्नो घरपरिवारको सबै सदस्यहरु लाई माया गर्छु,समय आएपछि प्रेम भइहाल्छ नि। आशाले हालसम्म एक्लै रहेको बताईन्।

आशाले हर्के हल्दारको अलावा थुप्रै म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन्।

हेरौँ रमाईलो कुराकानी

Leave a Reply

%d bloggers like this: