Friday , December 15 2017
Breaking News

कतार बाट निष्ठुरीलाई अन्तिम प्रेम पत्र.. Heart Touching Letter

खोइ कसरी के भनि कहाँबाट पत्र को सुरुवात गरुँ वास्तवमा भन्नु पर्दा एउटा अनौठो जिन्दगीको अनौठो यात्रामा दौडिरहेको छु म । शब्दहरु लेखिरँहदा मेरा हातहरु काँपिरहेका छन, धड्कन धड्की रहेका छन्, अनि मष्तिष्कमा भावुकता, अन्यौलता र विवशताले सताइरहेका छन् । विक्षिप्त मनलाई सम्हाल्दै भत्किएका आशाहरुमा फेरी उकासो लगाउने प्रयास गर्दै शब्दहरु ओकल्दै छु, आशा छ स्विकार गर्छौ भन्ने ।

Leave a Reply

%d bloggers like this: