Sunday , October 22 2017
Breaking News

बाबा रामदेवको मोदिलाई चेतावनी “गोर्खाल्याड नेपालीको हो नेपाललाई फिर्ता देऊ” (भिडियोसहित)

चितवन । भारतिय योगगुरु तथा प्रख्यात बाबा रामदेवले सिक्किम लगायतका गोर्खाल्याड नेपाललाई नै फिर्ता दिन सुझावका साथ चेतावनी दिएका छन् । उनले भनेका छन् गोर्खाल्याड नेपाललाई नै फिर्ता दिन र नेपालको स्वाधिनताको विरुद्ध कुनै कुरा नर्गन चेतावनी दिएका छन् ।
जतिबेला पनि देशक रक्षाका लागि लड्नेहरुलाई सरकारले अपमान गर्न नहुने भन्दै बाबा रामदेबले गोर्खाल्याडको माग एकदम सकारात्मक भएको बताएका छन् ।
उनले आफ्नो भिडियो मार्फत भारतमा बसोबास गर्ने नेपालीहरुलाई गोर्खाल्याड दिन भनेका छन् । उनले नेपालको राष्ट्रियता माथि धावाका साथ हिन्दी भाषा नेपालको सरकारी कामकाजको भाषाको रुपमा प्रयोग हुनु पर्छ भन्ने मोदिले नेपालको भूमी उनीहरुलाई त्यो भूमी फिर्ता गर्न चुनौती दिएका छन् । – सूचनाकेन्द्र

Leave a Reply