Wednesday , December 13 2017
Breaking News

(भिडियो)आफ्नो पार्टीलाइ मात्र हेर्ने मान्छे नेता हुन सक्दैन, डिल्लीराज भुसाल

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १ निवासी डिल्लीराज भुसाल गुल्मीकै उदाहरनिय व्यक्ति का रुपमा चिनिनुहुन्छ।
सधै हसिलो अनुहार र सबैलाई गर्ने मालालु ब्यबाहारले डिल्लीराज भुसाल लाइ छुट्टै पहिचान दिएको छ।
गुल्मी जिल्ला का विभिन्न संघ सस्थामा बिगत लामो समय देखि काम गर्दै आउनु भएका भुसाल ले सोर्ह बर्षकै उमेरमा आमा गुमाउदा आफ्नो पढाइलाइ निरन्तरता दिन सक्नु भएन। उद्योग बाणिज्य संग गुल्मी, रेसुङ्गा क्याम्पस, रेडक्रस लगायत का विभिन्न सामाजिक संस्थाको जिम्बेवारी पूर्ण पदमा रही बर्षौ सम्म सेवा गर्नु भएका डिल्लीराज २०३५ साल देखि सक्रिय राजनीति मा लाग्नु भएको हो

Leave a Reply

%d bloggers like this: