Friday , December 15 2017
Breaking News

हावा हुरी चलेको बेला फुच्चे ड्राइवरले सात्तो लग्यो.. भिडियो

विश्वका हिन्दु धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन बाटोको सुविधाका कारण दुई वर्षयतादेखि सहज र छिटो भएको छ । करिब चार हजार २०० मिटर उचाइको हिमाली क्षेत्रमा अवस्थित यस तीर्थस्थल धार्मिक एवम् पर्यटनका लागि पनि विश्वकै एक उत्कृष्ट गन्तव्यमा पर्दछ । सडक यातायातका कारण अहिले यो गन्तव्य धेरैका लागि नजिक भएको छ ।

Leave a Reply

%d bloggers like this: