Friday , October 20 2017
Breaking News

पहिलो महिला खलासी ड्राइभर श्रीमान ‘खलासी’ श्रीमती (भिडियो सहित)

स्कटनेपाल १५ जून २०१७ : ल है आयो भक्तपुर, दूधपाटी, कमलविनायक… छिट्टो छिट्टो आउनुस्… ल है जानैलाग्यो गाडी भक्तपुर एक्सप्रेस ,भक्तपुर एक्सप्रेस….।
लगनखेल बसपार्कमा सोमवार एक महिला चिच्याउँदै यात्रु बोलाउँदै थिइन् ।
जोडजोडले सिट्ठी फुक्दै उनी लगनखेल बसपार्कमा तेर्सिरहेका अन्य गाडीलाई साइड लगाउन आग्रह गर्दै थिइन् । महिलाले सिट्ठी फुकेको देखेर सर्वसाधारण यात्रुहरू रमाइलो मान्दै हेर्दै थिए । उनले बायाँ हातमा चानचुन बीस, दश र पाँचका नोटहरू समातेकी थिइन् । उनी हुन् सुशीला तामाङ।यस्तो छ उनको दैनिकी

Leave a Reply