Sunday , October 22 2017
Breaking News

नेपाली नारीको आखा रसाउने मार्मिक भिडियो

एउटी छोरी मान्छेका लागि प्रेम र विवाह पर्यायवाची शब्द जस्तै हुन् । तर केटा मान्छेको हकमा त्यस्तो हुदैन । प्रेम जो कोही संग, जस्तो सुकै संग गरे पनि विवाहको हकमा भने केटा मान्छे निकै कट्टर हुन्छन् । प्रेम जुनसुकै उमेर, जुनसुकै जात, जस्तो सुकै रुप भएकीसंग गरेता पनि विवाहका लागि भने फरक तरिकाले सोच्दछन् केटामान्छेहरु । केटा मान्छेले चाहे अनगिन्ती केटीहरुका भावना र शरीर संग खेलेको किन नहुन्् , विवाह भने कन्या केटी संगै गर्न चाहन्छन् । कन्या केटी भएर मात्रै पनि पर्याप्त हुदैन, ती कन्या केटीको जात हेरिन्छ , खानदान हेरिन्छ, समाजमा उनको परिवारको स्तर हेरिन्छ , धन सम्पत्ति हेरिन्छ , केटी मान्छेको बाहिरी सुन्दरता हेरिन्छ । यद्यपी प्राथमिकतामा पर्नु पर्ने थियोे केटीमा अन्तरनिहीत मानवीयता , क्षमता, कला, गुण, मनको सुन्दरता , शैक्षिक योग्यता ……. यस्तै यस्तै कुरा ।

Leave a Reply