Wednesday , December 13 2017
Breaking News

नेपाली हास्य टेलीश्रीन्खला “उफ यो संसार ” भाग -१ हेर्नुस (भिडियो)

झापा दमक, आजकल धेरै जसो बिभिन्न मेडियामा प्रसारण हुने एउटा कार्यक्रम टेलीश्रीन्खला हो । प्राय धरै जसो मिडियामा हास्य होस् या धाराबाहिक कुनै न कुनै टेलीश्रीन्खला प्रसारण हुने गर्दछ । टेलीश्रीन्खला प्राय जसो मानिसले मनोरंजन लिनका लागि हेर्ने गर्दछन् । हो वास्तममा टेलीश्रीन्खला सबैले मनोरंजन्कै लागि हेरछौ तर कुनै कुनै टेलीश्रीन्खला यस्ता हुन्छन जुन मानिसको बास्तबिक जीवनमा मेल खाएका हुन्छन ।यस्तै पूर्व झापाको दमकमा रहेको हिमशिखर टेलीभिजनबाट प्रसारण भएको हास्य टेलीश्रीन्खला “उफ यो संसार ” पनि एक हो ।

हिमशिखर टेलीभिजनको निर्माण मा बनेको यो टेलीश्रीन्खलामा लेखन तथा निर्देशनको काम बासु पौडेलले गर्नु भएको छ ।समाजमा घट्ने सम्पूर्ण खालका घटनाको व्यंग सैली यो सिरियलमा देख्न पाइन्छ । समसामयिक घटनालाई उठाई व्यंग तरिकाले प्रस्तुत गरिएको यो टेलीश्रीन्खलामा शिशिर बुढाथोकी ,समिर सुबेदी ,आइन्द्र लिम्बु ,अनिता लिम्बु ,साजन लिम्बु ,राजन चापागाईं,बिपी कोइराला,त्रिलोचन उप्रेती,ओमप्रकाश गौतम जस्ता धेरै कलाकारको अभिनय देख्न सकिन्छ । भुपेन्द्र तुम्बाहम्फेको छायांकन रहेको यो भिडियोको सम्पादन पनि बसु पौडेललेनै गर्नु भएको हो ।

Leave a Reply

%d bloggers like this: