Saturday , December 16 2017
Breaking News

अंग प्रदशनले नेपाली लोकसंगीत भाले न पोथी जस्तो जस्तो भयो(भिडियो सहित)

लोक दोहोरि गायक चोलेन्द्र पौडेलले नेपाली लोक संस्कृतिमा आहेको बिकृति र विसंगति माथि चोटिलो प्रहार गरेका छन्.उनले भनेका छन केहि समय देखि नेपाली लोकसंगीत भाले न पोथी भएको छ. यो बाट नेपालीलोक संगीतमा बढ्दै गहिरहेको बिकृति र विसंगतिबाट कलाकारहरु पनि आक्रोशित रहेको बुझन सकिन्छ.

शनिबार पोखरामा एक अन्तरबार्ताका क्रममा उक्त कुरा बताएका हुन्.उनले भनेका छन् नेपाली लोक दोहोरि गितको सफलता र असफलता यूटुब हुने हेराइमा हुने भएकाले निर्देशन र न्रिमताले चलाखी गरिदिदा समस्या परेको गुनासो गरे साथै उनले मौलिकता हराउदै जानु र बिकृति बढ्दै जानु चिन्ताजनक रहेको बताएका छन.प्रस्तुत छ उनीसंग गरिएको अन्तरंग कुराकानी

Leave a Reply

%d bloggers like this: