Wednesday , December 13 2017
Breaking News

भखर जन्मिएकी छोरी भेट्न आउने रमेशको बाचा कहिले पुरा भएन , रमेश फर्किए तर कहिले नउठ्ने गरि बाकसमा |

गरिब मर्न मात्र जन्मेको हो ? अदालतको न्याय कुर्दा कुर्दा कति मरिसके लेखा जोखा छ यहॉ ?
अब युएई ( दुबई ) जादाखेरि कसैले पनि ठगिनु पर्ने छैन र पठाउने कम्पनिले कति पैसा लिन्छ र कामदार कम्पनीले कति दिन्छ त्यो कसरी थाहा पाउने भनेबारे रविले दिए एक यस्तो आइडिया ,त्यो के हो हेर्नुस गजबको छ आइडिया !

भखर जन्मिएकी छोरी भेट्न आउने रमेशको बाचा कहिले पुरा भएन , रमेश फर्किए तर कहिले नउठ्ने गरि बाकसमा |
रमेशको पत्नी कान्छी गुरुङ र ३ बर्षिया छोरी पुर्णिमा पुलामी आँखाबाट झरेको आँशुले सबैलाई यसरी रुवायो |

कानुन जटिल छ, त्यहि जटिलता भित्र कुटिलता खोज्छन् मनमा पाप भएका मानिसहरु। गरिब मर्न मात्र जन्मेको हो ? अदालतको न्याय कुर्दा कुर्दा कति मरिसके लेखा जोखा छ यहॉ ?

आजको सिधाकुरामा देउवा बिरुद्ध किन यसरी बर्षीए रबि लामिछाने किन देउवाले अब सक्षम भएको प्रमाणित गर्न बाहेक अरु विकल्प नै छैन भन्दै अब कुनै पनि प्रधानमन्त्री असक्षम हुने होइन देश नै असक्षम हुन् सक्छ त्यसकारण प्रधानमन्त्री देउवा जुनसुकै हालतमा चुनाव गराउन पर्छ भन्दै रबि लामिछानेले सल्लाह सहित चेतवनी पनि दिए |

यसरी शुरु भएको थियो रविको सिधाकुरा जनतासंग र त्यो दिन रविले लेखेको फेसबुक पोस्टको सार
प्रधानमन्त्रिलाई चुनौती दिदै पत्रकार रबि लामिछानेले टेलिभिजन टक शो ‘सिधा कुरा जनता संग’ सुरु गर्ने भएका छन् | आफ्नो फेसबुक स्टाटस मार्फत गुनासो सहित प्रधानमन्त्रिलाई चुनौती दिदै उनले छल र बलपुर्वक खोसिएको कार्यक्रमको लोगो र अन्य श्रब्य दृश्य सामग्री अब नयॉ बनाउनको लागि प्रधानमन्त्रीलाई आग्रह पनि गरेका छन् |

फेसबुकमा लेखिएको छ “ अब तिनको प्रयोग हामी आफै नै गर्दैछौ। नया बनाउन नसक्ने भए हामीलाई खबर गर्नुहोला,सहयोग गर्न तयार छौ। तर हाम्रो बौध्दिक सम्पत्ति अब आउने कार्यक्रमबाट प्रयोग नगरी दिनु होला”

कार्यक्रम ‘सिधा कुरा जनता संग’ न्युज 24 टेलिभिजन बाट प्रशारण हुनेछ | यसै बीच कार्यक्रमको लोगो उस्तै राखिएको छ भने पत्रकार लामिछानेले कार्यक्रमको प्रोमो पनि उत्तिकै दमदार बानाएका छन् |

स्वर्गीय शुशील कोइराला प्रधानमन्त्री भएका बेलानै सुरु गर्ने भनिएको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्री संग’ केपी ओली को पालाबाट सुरु भएको थियो |

कार्यक्रमले छोटो समयमानै जनताको मन जित्न पनि सफल भैसकेको थियो तर प्रधानमन्त्री प्रचण्डको सरकार आएपछि उक्त कार्यक्रमको रचना गर्ने पत्रकार रबि लामिछानेलाइ नै हटाईएको थियो |

Leave a Reply

%d bloggers like this: