Wednesday , December 13 2017
Breaking News

चौरासी पुजा गरिसकेका बूढाले उडाए छिमेकीको श्रीमती – भिडियो

वृद्धावस्था साधारणतया अशक्त, अस्वस्थ्य तथा परिवारवाट अपहेलित हुन्छ । तर जिल्लाका एक ८४ वर्षे वृद्धले भने ६९ वर्षीय महिलासँग विवाह गरेका छन् ।

वगनाशकाली गाउँपालिका–२, पोखराथोकका पंण्डित मित्रलाल भट्टराईले सोही स्थानकी लीलाकुमारी ज्ञवालीसँग विवाह गरेका हुन् । उनीहरुको विवाहले औपचारिकता पनि पाएको छ । केही समय अघिमात्र श्रीमतीलाई आफ्नो नामबाट नागरिकता प्रदान गरेपछि उनीहरुको विवाहले औपचारिकता पाएको मित्रलाल भट्टराई बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट उनीहरुले वैशाख २१ गते नागरिकता प्राप्त गरेका हुन् । यस्तो छ उनीहरुको प्रेम कहानी

Leave a Reply

%d bloggers like this: