Thursday , October 19 2017
Breaking News

कस्तो चलन -६ सानै उमेरमा मैले प्वाल बनाए भने पछि सबै छक्क (भिडियोमा हेर्नुहोला )

कस्ताे चलन नामक नेपाली कमेडी भिडीयाेमा समसामयिक घटनालाई समेटेर त्यसलाई  ब्यङ्ग गरि प्रस्तुत गर्न खोजिएको छ । यो भाग–६ मा सानै उमेरमा मैले प्वाल बनाए भने पछि सबैलाइ छक्क पारेका छन् ।

यो भिडियोमा एक बालक सर्बज्ञानले मैले सानै उमेरमा प्वाल बनाएर किर्तिमान राखेको छु भनि सबैलाई चकित पारेका छन् ।तर वास्तममा त्यो उनले यन्त्र बनाएका हुन्छन जसको नाम प्वाल हुन्छ । यस भिडियोमा शिशीर बुढाथाेकी ,अंशु बुढाथोकी र सर्बग्यान कोइरालाको अभिनय, ज्ञानेन्द्र काेइरालाकाे छायांकन र सम्पादन तथा निर्देसन शिशीर बुढाथाेकीकाेनै रहेकाे छ ।

Leave a Reply