Friday , December 15 2017
Breaking News

कस्ताे चलन भाग–५ पर स्त्री संग रमाउदा रमाउदै बुढीको फेला त्यस पछि के भयो (भिडियोमा हेर्नुहोला)

कस्ताे चलन नामक नेपाली कमेडी भिडीयाेमा  समसामयिक घटनालाई समेटेर तेस्लाई ब्यङ्ग गरि प्रस्तुत गर्न खोजिएको छ । यो भाग–५ मा फेसबुकमा अन्य केटि संग रमाउदा रमाउदै श्रीमतीको फेला पर्दाको समस्यालाइ देखाइएकाे छ ।

साथै आफ्नो श्रीमतीले महिनौ देखि लिपिस्टिक,पाउडर किन्न श्रीमानलाइ लगाउदा श्रीमानले अनेकौ बहाना देखाई भुल्याको छ ।  यो भिडियोमा शिशीर बुढाथाेकी र अंशु बुढाथोकी यानकी रिलमा मात्र नभएर रियलमै श्रीमान श्रीमतीको अभिनय,  ज्ञानेन्द्र काेइरालाकाे छायांकन र सम्पादन तथा निदेर्शन शिशीर बुढाथाेकीकाेनै रहेकाे छ ।

Leave a Reply

%d bloggers like this: