Friday , August 18 2017
Breaking News

नेपाल आईडल सिङ्गिङ कम्पोटिसन कार्यक्रम विवादमा ज्योती मगरले टिप्पणी गरेकीछिन्

स्कटनेपाल : काठमाडौ– ३० जेष्ठ, नेपालमा अहिले एपी वन टेलिभिजनमा भैरहेको नेपाल आईडल नामक सिङ्गिङनेपाल आईडल कम्पोटिसन कार्यक्रम अहिले विभिन्न पत्र–पत्रिका र सामाजिक संजालहरुमा विवादमा आईरहेको छ ।
सो सम्बन्धमा हट एण्ड हिट गायीका तथा मोडेल ज्योती मगरले टिप्पणी गरेकीछिन् । उक्त टिप्पणी मगरले एमएमएस ईन्टरटेनमेन्टको अन्तरवार्ता कार्यक्रममा गरेकीहुन् । प्रस्तुत छ सोहि अन्तरवार्ता भिडियो सहित ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।)

Leave a Reply