Friday , October 20 2017
Breaking News

गोर्खालीहरुको हक अधिकारका लागी गठन भएको पहिलो संगठन गेसो

स्कटनेपाल , १२ जुन २०१७ : गोर्खालीहरुको हक अधिकारका लागी गठन भएको पहिलो संगठन गेसो । कहिले पनि अरु संगठनहरु संग सहकार्य नगर्ने परम्परालाई तोडदै । के अब गोर्खा आन्दोलनले नयां गति पाउला त ?
सधै अरु संगठनको विरोध गरि रहने संग सहकार्यको एकता कसरी सम्भव भयो । संयोजकले बताए— यदि नेतृत्व परिवर्तन नभई दिएको भए यो सम्भव थिएन । एकछत्र हिटलर पाराले शासन गरि रहेका गेसो पुर्व अध्यक्ष पदम गुरुङ्गलाई भुपु गोर्खाहरुले एकदिन सोध्नेछन् । त्यस्तै परे कालो मोसो दल्न पनि पछाडि नपर्लान् भन्ने बताए ।

Leave a Reply