Monday , February 19 2018
Breaking News

यो दिदिलाई बाचू कि मरु भएसी यस्तो मार्मिक गित गाउदै नाचिन… भिडियो

कमल खत्री
स्कटनेपाल गुल्मी, १२ जुन २०१७ : गाउ घरको बेजोड प्रस्तुति पन्चे बाजामा गुल्मी भिर्खानी कि यिनी दिदि को नाच हेर्दा कुन नेपाली हरुलाई मन पर्दैन होला : हामी जहाँ जसरि बसे पनि हाम्रो कला संस्कृति भनेको हामीले कहिले छोड्नु हुदैन तेस्तै यो पन्चे बाजामा रमाइलो गरि खिचिएका केहि प्रस्तुति हरु तपाई को सामु पस्कि रहेका छौ पक्कै पनि तपाई हरु लाइ मन पर्छ होला … माया गरि दिनु होला यति भन्दै यो भिडियो प्रस्तुति तिर लागौ धन्यबाद : यस्तै धेरै प्रस्तुति हरु हामी तपाई को सामु पक्कै पनि लिएर आउनेनै छौ… कमेन्ट लाइक शेयर गर्न न बिर्सिनु होला :
हेरौ भिडियो

Leave a Reply

%d bloggers like this: