Friday , October 20 2017
Breaking News

टीकापुर घटनाका आरोपीत रेशमलाल चौधरीले के भने ?? के उनि दोषी हुन् त ?? हेरौ भिडियो

टीकापुर घटनाका आरोपीत रेशमलाल चौधरीले कैलालीका पत्रकार रमेश बजगाई संगको कुराकानिमा सबैलाइ चकीत पार्ने कुरा बोलेका छन ।एक पटक पुरा भिडीयो हेर्नु होला । >> यो तलको लेख उक्त भिडियो को कमेन्ट बाट लिएको हो : जसलाई राजा बाबु थारु ले कमेन्ट गर्नु भएको हो .. हामीले जानकारी को लागि मात्र राखेका हौ ….
थारुले बच्चा मारेको हो भने प्रमाण ल्याऊ र कारबाही गर हैन भने प्रमाण छैन भने अपराधी जबर्जस्ति बनाउन पाउदैनौ , घुमी फिरी बाच्चा को कुरा लियाई बस्छ, जति पनि पहाडिया हरु छ तेस्ले तराइको मान्छे लाई अपराधी अनि बिहारी नै देख्छ। निर्दोष लै मुद लाएर जेल पहाडिया सुदुर पस्छिमे लै उन्मुक्ति। तिनीहरुले कर्फ्युको समयमा आगो लाएर, तोडफोड गरेर, बलात्कार गरेर अपराध गरेन ? कोहि कारबाही गर्य तिनी हरुलै। सोच बदलिदै छ कि हामी देशको हुन्छौ कि देश हाम्रो हुन्छ। चाहे त्यो पत्रकार होस् यस बुद्धिजिबी भनाउदा सब पहाडी बाहुनबाद बाट ग्रसित हुन्छ। थरुहट जिन्दावाद अहंकारी पहाडी बाहुनबादी सोच मुर्दावाद – Raja Babu Tharu

Leave a Reply