Wednesday , December 13 2017
Breaking News

माडीमा बालिका बलात्कार गर्ने अपराधीलाई फाँसी दे – दर्दनाक भिडियो

स्कटनेपाल १० जून २०१७ : नेपाली समाज सेवी सावित्री सुबेदीजी स्टाटस”माडीमा बालिका बलात्कार” र उनि बालिका लाइ बलात्कार पछी मारेर फालिए पछी उनले यसरी पोखेकी छन आफ्नो आक्रोश सामाजिक संजालमा : हेर्नुहोस भिडियो सहित !!!
दिनहुँ बालिकाको बलात्कार पछि हत्या भएका छन,राज्य कानमा तेल हालेर बसेको छ ।
अपराधीकरण बढदो अवस्थामा छ , के यो असफल मुलुक बन्ने लक्षण हो कि नाइ ?
अपराधीहरुलाई राजनैतिक संरक्षण गर्ने मतियारहरु होसियार । नेपाली जनताले माफि दिने छैनन, किनकि अपराध अपराध नै हो ।
कानुनी शासन र विधिको राज समाप्त भएको हो कि भन्ने मलाई लाग्दैछ ।
#जयनारी

Leave a Reply

%d bloggers like this: