Monday , August 21 2017
Breaking News

सन्दिप छेत्रीले एयर होस्टेजलाई जिस्काएपछी पोखरामा भयो हंगामा (भिडियो सहित)

स्कटनेपाल १० जुन २०१७ : सन्दिप छेत्री नाम सुन्न साथ आम नेपालीहरु अब मज्जालै हसौछंन भन्ने अड्कल काट्दछन्. लायेंस क्लब अफ पिस चौतारीले पोखरामा आयोजना गरेको हास्यकार्यक्रममा सन्दिप छेत्रीले दर्सकलाई राम्रै संग हास्एका थिए.उनले करिब एक घण्टा आफ्नो प्रस्तुति राखेका थिए साथै कार्यक्रममा उनीसंगै मनोज गजुरेल,शिबहरि पौडेल,लगाएत आधा दर्जन कलाकारले आफ्नो प्रस्तुति राखेका थिए.उनले कार्यक्रममा नेपाली जहाज कम्पनि र एयर होस्टेजहरुलाई आफ्नो प्रस्तुति मार्फत गोच पेच गरेका थिए आयोजकका अनुसार उक्त कार्यक्रमबाट जम्मा भएको नगद सामाजिककाममा खर्च गर्ने जनाएको छ.प्रस्तुत छ उक्त कार्यक्रममा सन्दिप छेत्रीले गरेको रमाइलो हास्यप्रसंगको भिडियो

Leave a Reply