Friday , October 20 2017
Breaking News

छोरीको लागि मृतु माग्दै गुल्मेली आमा_भिडियो हेर्नुहोस

स्कटनेपाल डट कम
रविलाल पौडेल गुल्मी
गुल्मीको पराल्मी रातामाटाकि बसन्ती बि क बिगत ८ बर्ष देखि आफ्नी अपाङ्ग छोरीलाई बोकेर हिडिरहेकी छिन्, न हिड्न न त बोल्न नै सक्ने उनकी छोरी खाना निल्न सम्म सक्दिनन उनीलाई लिटो मुख बाट बगाइदियेर खुवाउनु पर्छ हेरौं उनी दुखि आमा छोरीको व्यथाको भिडियो

Leave a Reply