Monday , October 23 2017
Breaking News

मेरी ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो

स्कुलको मैदानमा भलिबलको पोल छ। त्यही पोलमा हिरा सर र उहाँको आमाले मेरो ममीलाई बाँध्न लाग्नुभयो । तर, पोलमा काँटी रहेछ, ठेलमठेल हुँदा काँटीले सरकी आमालाई घोच्यो। त्यसैले उहाँ एकैछिन रोकिनुभयो। त्यतिन्जेलसम्म गाउँलेहरु जम्मा भइसकेका थिए छिमेकी साइला तामाङकी श्रीमती निरमाया तामाङले नाम्लो दिइन । नाम्लो लिएर हिरा सर आफैँले ममीलाई गेटमा बाँध्नुभयो। सुरुमा घाँटी र कुममा बाँधेर हिरा सरले ममीलाई कुट्न थाल्नुभयो। –

0%

User Rating: Be the first one !

Leave a Reply