Tuesday , February 20 2018
Breaking News

प्रचण्डले ओलीलाई भने प्रतिपक्ष दलका नेता सँग यती धेरै दम्भ आबश्यक छैन, बढी भयो कि

प्रचण्डले ओलीलाई भने प्रतिपक्ष दलका नेता सँग यती धेरै दम्भ आबश्यक छ…
रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलका नेता केपी ओलीले आफूलाई धन्यवाद दिनुको सट्टा दम्भ देखाएको बताएका छन् । मंगलबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई भने, ‘तपाईले भन्नु भो हामीले ठीक्क गरिदियौं, जुगाँमा ताउ… अलि धेरै दम्भ भयो भन्ने लागेको छ । प्रतिपक्षी दलका नेतासँग यति धेरै दम्भ आवश्यक छैन ।’

Leave a Reply