Friday , December 15 2017
Breaking News

आखिर नेपाल किन बन्न सकेन ? २४ घण्टा सम्म लाइन बसेर कोरिया जानुको कारण के ?

आखिर नेपाल किन बन्न सकेन ? हामि धेरै कुरा गर्छौ ! अरुलाइ दोष दिन्छौ तर यत्रो युवा शक्ति आज यसरी विदेश जान चाहिरहेका छन्, किन त ? हेर्नुहोस के भन्छन् २४ घण्टा सम्म लाइन लागेर कोरिया जाने भिडमा रहेका नेपाल आमाका नौ जवानहरु ? भिडियो हेर्नुहोस :

Leave a Reply

%d bloggers like this: