Friday , October 20 2017
Breaking News

गिनिज बुकमा नाम लेखाउन सक्ने १४ बर्षे दिप्ती रेग्मी हेर्नुहोस उनको कला(भिडियो सहित)

स्कटनेपाल , ०६ जुन २०१७ : भनिन्छ छ नि हरेक मान्छेसंग केहि न केहि प्रतिभा रहेको हुन्छ.कुनैले आफुमा भएको प्रतिभा गुम्साएर राख्छन् त कसैले त्यसलाई सबैलो सामु प्रस्तुत गरि चर्चित भन्दछन.१४ बर्षे दिप्ती रेग्मीसंग पनि एउटा प्रतिभा छ उनले कुनै पनि बस्तुलाई सुगेर त्यसको रङ र छामेर लेखिएका शब्द चिन्न सक्छिन.हेर्नुहोस उनकै घरमा गएर तयार पारिएको कुराकानी र उनको प्रतिभा

Leave a Reply