Wednesday , December 13 2017
Breaking News

अब चाहिएको हिन्दुरास्ट र राजसस्था हो – भिडियो

Sabita Saru Sharma Acharya
राजा सबैका साझा नत यहाँ यो पाट्टी नत यो पाट्टी यस्तो छ हाम्रो राजसस्था को नियम यहाँ कसैलाई भेदभाव छैन यो कुरा सबैमा थाहा भको हुनुपर्छ किनकी यहाँ भगवानको भक्त ले मात्र भन्ने छैन यो देशको सबैका साझा राजा र राजसस्था हाम्रो नेपालमा आबसेक्ता पर्न जान्छ र ऊहा हरु को सम्झनामा राजसस्था को याद हन्छ र हुनुपर्छ यो नभई देशले निकास पाऊदैन र जनताले सान्ति पाऊदैनन र अबको आबसेक्ता हिन्दुरास्ट र राजसस्था हो नत यहाँ काटमार,हत्याहि्सा,नत नाताबाद र कृपाबाद नत यहाँ ठुलो सानो ,नत यहाँ छाडासब्द हरु तेसैले यहाँ छ आबसेक्ता राजा सबैका साझा भनेर मेरो मन को बिचार हरु राखेकी हु। बाकि भिडियोमा हेर्नुहोस

Leave a Reply

%d bloggers like this: