Friday , December 15 2017
Breaking News

तिमि दामी देखिन्छेउ – हट भिडियो

स्कटनेपाल ०५ मे २०१७ : वरिष्ठ सगिंतकार गोविन्द मधुर आचार्यको सगिंत रहेको तिमि दामी देखिन्छेउ गितमा गोविन्द मधुर र मेलिना राईको स्वर रहेकोछ । झ्वाट सुन्दा मुखमै अडिने खालको शब्द रहेको यो गितका गितकार सरोज केसि हुन ।
यो गित मार्फत लेट्स डान्सका क्रु मेम्बर जीवन बुढाथोकी जेभी र समिक्षा पौडेललाई अहिलेका जल्दाबल्दा व्यस्त कोरियोग्राफर गम्भिर विस्टले यी दुई जोडिलाई भिडियोमा देखाएका छन । थुप्रै म्युजिक भिडियोमा छायांकन गरिसकेका छायांकार पवन गौतमले यो गितको छायांकन गरेका छन् भने वितरक कम्पनि लोगो कृयसनबाट बजारमा हाईलाईट्स नेपालको युटुव च्यानल बाट भिडियो रिलिज भएको छ ।
हेरौ भिडियो

Leave a Reply

%d bloggers like this: