Friday , October 20 2017
Breaking News

चर्चित गायीका योजना पुरीले किन अस्विकार गरिन भुडीवाला केटा : भिडियो सहित

स्कटनेपाल ०५ मे २०१७ : गायिका योजना पुरीको आवाज रहेको भुडीवाला केटा नो नो नो बोलको गीत सार्वजनिक गरेकी भएको छ । पवि घिमिरेको शब्द र राजेश कुमार श्रेष्ठको संगीत रहेको गीतमा कुशल सिंहको एरेन्जमेन्ट रहेको छ ।
तेज गिरीको निर्देशन रहेको भिडियोमा छायांकन मिलन शंकर र नेत्र गुरुङ्गको सम्पादन रहेको छ । भिडियोमा शालु गौतम , दिपक गिरीको अभिनय रहेको छ ।

Leave a Reply