Wednesday , December 13 2017
Breaking News

समुन्द्रनै नभएको देश नेपालमा बन्यो पहिलो चोटी ‘पानीजहाज’ भिडियो

वरदान डिजिटल प्रालिको प्रस्तुतिमा बैकुण्ठ महत को शब्द संगीत , शितल शर्माको बिकास मैत्री गीत ” “पानीजहाज – २ , आर्थिक संवृद्धिको” सम्पूर्ण कार्य समापन भइ अब भोलि देखि सार्बजनिक हुनको लागि तयारि अबस्थामा छ, सबैको ब्यग्र प्रतिक्ष्यामा रहेको गीत सार्बजनिक प्रश्चात दर्शको न्यानो साथ् पाउने छ , मैले निर्देशन सम्पादन गरेको भिडियो अविरल फिल्मस्ले दृश्य निर्माण गरेको छ , अब केहि घन्टामै “पानी जहाज -२” तपाइको माझमा आउदैछ, पूर्व मेची देखि पश्चिम महाकाली सम्म छायांकन गरिएको भिडियोमा तपाइको गाउ ठाउँ र आसपास पर्ने दृश्य रहेको हुनाले हेर्न नछुटाउनुहोला

Leave a Reply

%d bloggers like this: