Tuesday , October 17 2017
Breaking News

केपी ओलीलाई पोखेको महिनावारीको पीडा स्वास्थ्यमन्त्री गगनले बुझें..

सम्माननीय स्वास्थ्यमन्त्री ज्यू,
हजुरको स्वास्थ्य ठिकै होला भन्नेमा पूर्ण आशावादी छुँ ।
म गंगा खड्का । गुल्मीबाट । स्वास्थ्यमन्त्री भएदेखीनै नेपालको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गरिरहनुभएको खवर म दिनहुँ पढ्छु र सुन्छु । पत्रबाटै म धन्यवाद व्यक्त गर्दछु । हजुरले स्वास्थ्य क्षेत्रमा धेरै नीतिगत परिवर्तन र स्वास्थ्य सुविधा उपलव्धको विषयमा जति काम अगाडी बढाउनुभएको छ । यो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हो । योजना कार्यान्वयन होउन् मेरो शुभकामना हजुरलाई ।

Leave a Reply