Tuesday , August 22 2017
Breaking News

गुल्मीको शान्तिपुर बाट आयो ”साइली” जस्तै अर्को भिडियो प्रवासी नेपाली हरुको मन छुने छ…..

चन्द्रकोट ४ शान्तिपुर गुल्मीको रमणीय ठाउँमा छायांकन गरिएको तिलहरी एल्बम को कवर भिडियो सार्वजनिक गरिएको छ / यो गित केहि हप्ता अगाडी trendingमा पर्न सफल भएको थियो / यो गित का गायक कालीप्रसाद बास्कोटा हुनुहुन्छ भने / गित मा फिचारिंग बिपिन खरेल र उषा छेत्री ले गर्नु भएको छ / छायांकन तथा सम्पादन गुरु कृपा डिजी टेक (कमल खत्री ) ले गर्नु भएको हो भने दृस्य निर्देशन राजु छेत्री ले गर्नुभएको छ / हेरेर माया गरिदिनुहोला सल्लाह सुझाव को अपेक्षा पनि गर्दछौ / हजुर को एक सेयर र Subscribe ले हामीमा थप उर्जा भरिने छ / धन्यवाद

Leave a Reply