Monday , August 21 2017
Breaking News

काफल बेचेर कापी कलम किन्ने सपना बोकेका बालबालिका | गाउ घरको जिन्दगानी भिडियो

स्कटनेपाल युके ३१ मे २०१७ : कति राम्रो भाबुक भिडियो बनेछ…. यिनी कलिला बाल बालिका हरुलाई हेर्दा आखा रसाय…. कति होलान यस्तै बिचरा बाल बालिका हरु हाम्रो देश भित्र?? जुन हरुलाई पक्कै पनि पढ्न मन छ तर बाध्यता भनौ या आमा बुबाको कमजोरी .. हाम्रो पत्रकार / क्यामरा पर्सन गुल्मी देखि यस्तै भिडियो फुटेज हरु हामी दर्शक बीच पस्कदै आउनु भएको छ…. यस्तै राम्रो उहाको बिचार हरु अगाडी बढदै जावोस हाम्रो सुभकामना… अहिले लाइ हेरौ यो भिडियो आफ्नो सल्लाह सुझाब कमेन्ट र शेयर गर्दै जानु होला …अहिलेलाई यत्तिनै धन्यबाद.
भिडियो हेरौ ….

हाम्रो गाउ घर पनि हेरी दिनु होला

Leave a Reply